बिएल संवाददाता
धरानका मेयर हर्क साम्पाङले कसैले आफूलाई देशको अभिभावक दाबी गरेका छन्।
अन्तरिम प्रधानमन्त्री दाबी गर्न जंगीअड्डा नै पुगेका हर्कले आफ्नो नाममा सहमति जुटाउन नसकेपछि सामाजिक सञ्जालमा उनको खिसिट्युरी सुरु भएको छ। सोही प्रसंगलाई उल्लेख गर्दै उनले आफूलाई धेरै नगिज्याउ पनि आग्रह गरेका छन्।
उनले आफूलाई चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेर अघि आउने एकमात्र सच्चा नेपाली भएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘धेरै मलाई नगिज्याऊ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म! तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म! घमण्डी भन या जे भन! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो!’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया