बिएल संवाददाता
दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारमाथि आक्रमण प्रयास भएको छ।
बुधबार दिउँसो काठमाडौंको पुतलीसडकमा सुनारमाथि आक्रमण भएको हो। सुनारले ४-५ वठा बाइकमा आएको अज्ञात समूहले आफूमाथि आक्रमणको प्रयास गरेका बताएका छन्।
आजै ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास थियो। सोही समूहले सुनारमाथि आक्रमण प्रयास गरेको हुनसक्ने अभियानको अनुमान छ।
सुनार सकुशल छन्। आक्रमण प्रयासपछि सुनार भन्छन्, ‘जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं। तर देश डुब्ने दिनेवाला छैनौं....।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया