बिएल संवाददाता
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि मात्र सुरु हुने भएको छ।
सर्वदलीय बैठक बस्दा ढिला भएपछि ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण फूएँलले जानकारी दिए।
७ बजे बसेको सर्वदलीय बैठक ९ बजे सकिएको थियो। अब खाना खाएर मतगणना गरिने भएको छ।
गौतम वुद्ध सभागृहमा हुने मतगणनामा दुई ठाउँमा मतगणना हुनेछ। आजै मतगणना सक्ने आयोगको तयारी छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया