कम्युनिष्टहरू एक हुन आवश्यक भइसकेकाे छ: विप्लव
देशमाथि बाहिरी शक्तिले आँखा गाडेकाे भन्दै त्यसलाई परास्त गर्न पनि कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेकाे विप्लवकाे भनाइ छ। नेपाल प्रकृति, संस्कृतिले सुन्दर रहेकाे भन्दै उनले यही सुन्दरतालाई सक्ने गरी बाहिरी शक्ति लागि परेकाे बताए।
बिएल संवाददाता - काठमाडौं