बिहिबार, ३१ जुलाई २०२५

प्रदेश २ मा पुनः प्रश्नपत्र बाहिरियो, सामाजिक विषयको परीक्षा स्थगित

News Image
• • •

प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो ।

शुक्रबार, चैत्र १५, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)