युद्धमा हिँडाउने नेताको अनुहार सम्झिँदा रिस उठ्छ

सत्तामा पुगेर बिर्सिंदा मन दुख्‍छ

तस्बिर : थाहा खबर

धनकुटा : नेपाली राजनीति इतिहासमा विशेष गरी २००७, २०३६, २०४६ र १० वर्षे 'जनयुद्ध'को जगमा भएको ०६२/६३ को जनआन्दोलनले राजनीतिक तहमा मुख्य परिवर्तन ल्याएको छ।

तर, ती राजनीतिक क्रान्तिमा भएका घाइतेले उचित न्याय नपाएको गुनासो गर्न थालेका छन्।
 

 

प्रकाशित मिति: : 2019-12-29 03:45:27

प्रतिकृया दिनुहोस्