सम्पादकीय
निर्वाचित जनप्रतिनिधिको ‘राजसी सोख’को रहरले हो कि सुरक्षा अधिकारीहरूको सामन्ती सोचको करामतले हो राजधानीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका ‘अतिविशिष्ट’ महानुभाव सडकमा निस्कनेबित्तिकै लाखौं सर्वसाधारणको आवागमन ठप्प हुनेगरेको छ । आज पुस १५ का दिन पनि राष्ट्रपति विद्यादेवी भण्डारी कुनै सार्वजनिक कार्यक्रममा ‘सबारी’ हुने भन्दै प्रहरीले महाराजगन्जबाट टुँडिखेल जाने सडकमा एक घन्टाजति सार्वजनिक यातायत रोकिदियो । निजी र सरकारी कारहरू तथा मोटर साइकललाई भने खासै रोकिएन । फलस्वरूप, निजी सवारी साधन नहुनेहरूको दिनचर्या प्रभावित भयो । सामान्यतः निजी सवारी साधन नहुने अर्थात् अपेक्षाकृत गरिबहरू सार्वजनिक यातायातमा निर्भर हुन्छन् । यसैले सुरक्षाका नाममा अपनाइएको यो जनसाधारणप्रति भेदभाव गर्ने व्यवहार निन्दनीय देखिन्छ ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया