वामदेवले देखेको प्रधानमन्त्री बन्ने त्यो सपना !

नारायणकाजीको राजकीय पद पक्का, वामदेवको बाटो अनिश्चित

तस्बिर : देखापढ़ी

नेकपाको सचिवालयका नौ सदस्यमध्ये बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्रै संसदमा छैनन्।

 ९ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनबाट श्रेष्ठले माथिल्लो सदनमा पुग्ने तयारी गर्दा गौतमले भने त्यो बाटो रोजेनन्, किन? 

प्रकाशित मिति: : 2020-01-05 01:50:30

प्रतिकृया दिनुहोस्