बिएल संवाददाता
नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार ५ सय रुपैयाँले घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भएको सुन बुधबार एक हजारले बढेर तोलमा ७६ हजार ५ सयमा कारोबार भइरहेको छ। यो मूल्य आफैमा नयाँ रेकर्ड हो।
यसअघि सोमबार सुनको मूल्य ७६ हजार पुगेको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि तोलमा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलको ९ सय २० मा कारोबार भइरहेको छ।
पुस महिनामा सुनको कारोबार न्यून हुने भएपनि बारबार बढिरहने गरेकोले व्यापार ठप्प भएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया