बिएल संवाददाता
महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीकै गाडीमा ह्विल लक लगाएको छ।
अनामनगरमा सडक ढाकेर पार्किङमा राखेको ना१झ १४२५ नम्बरको प्रहरीको गाडीमा ह्विल लक लगाएको हो।
सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन्। तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन्।
उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए।
गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए। ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रमुख ढकालले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया