बिएल संवाददाता
मोरङको कानेपोखरी गाउँपालिका–५ का ४२ वर्षीय भूपाल राईलाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकल चोरीको घटनामा प्रहरीले चलाएको चोरी मुद्दामा राईलाई जिल्ला अदालत मोरङले २०६८ साल वैशाख ८ गते एक महिना कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि राई फरार थिए।
त्यो समयदेखि वैदेशिक रोजगारीका लागि कतार गएका राई अहिले विदामा आएका बेला पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले राईलाई पक्राउ गरेर सोमबार अदालतमा बुझाएको छ। अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया