जसले पाँच सय वर्षअघि दुनियाँलाई सपना देख्‍न सिकाए

१६ औं शताब्दीमा थोमस मोरले देखाएको समतामूलक समाजको सपना तीन सय वर्षपछि मात्रै साम्यवादको उद्देश्यमा परिणत भयो। यसैका लागि २० औं शताब्दीमा थालिएको अभ्यास सात दशकमै विराम लागे पनि साम्यवादको सपना भने रोकिएको छैन।

शिक्षक बनेर आइदियो समय।

एसएलसी परीक्षा दिएपछि बटौली बजारमा ओर्लिँदा राजनीतिको चस्का पसिसकेको थियो। समय नै त्यस्तै थियो। देवीलाल भर्खर शहीद बनाइएका थिए। वैशाखको बुटवल आन्दोलनको रापले तातेको थियो। छिमेकी दाईहरूले देवीलाल हत्याकाण्डको बयान गर्दा रगत उम्लिन्थ्यो

प्रकाशित मिति: : 2020-02-09 03:10:35

प्रतिकृया दिनुहोस्