
सुरेन्द्र पौडेल
चीनको उहानमा ‘मेडिकल कन्सल्टेन्ट’ रहेका काठमाडौं अनागनगरका डा. रमेशकुमार आचार्य शनिबार बिहानैदेखि उत्साही थिए। कारण थियो–नेपाल सरकारले आचार्यलगायत १ सय ८५ नेपालीको उद्धार गर्न पठाएको जहाज शनिबार साँझ उहान पुग्दै थियो। उहानमा उनले १५–२० दिनदेखि लगभग बन्दीझैँ जीवन बिताइरहेका थिए। कोरोना भाइरसको संक्रमणबाट बच्न उनी आफैंले आफैँलाई बन्दी बनाएका थिए। आफ्नो कोठाबाट बाहिर ननिस्कने बन्दी।
त्यहाँ रहेका र उद्धारको पर्खाइमा रहेका सबै नेपालीको दैनिकी यसरी नै बित्थ्यो। निसास्सिएपछि उनीहरूले उद्धारका लागि सरकारसमक्ष गुहार मागेका थिए। उनलाई स्थानीय समयअनुसार शनिबार दिउँसो ४ बजे बस स्टेसन पुग्न भनिएको थियो। यसको समन्वय बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो। यसमा सघाइरहेको थियो– चीनको स्थानीय प्रशासनले।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया