क्रिश्टोस लिन्ट्रेस
चीनमा कोरोना भाइरस संक्रमणले महामारी रूप लिएपछि 'फेस मास्क' को माग बढेको छ। चीनसहित दक्षिण तथा पूर्वी एसियाली मुलुकमा मान्छे मास्कले नाक–मुख ढाकेर हिँडेका दृश्य प्रशस्त देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय सामान्य मास्कको माग सय गुणा र मूल्य २० प्रतिशत बढेको छ।
स्वास्थ्य विशेषज्ञहरू मास्कले अनुहार ढाकेर मात्र भाइरस संक्रमणबाट सुरक्षित नहुने बताउँछन्। उनीहरूका अनुसार पटक–पटक राम्ररी हात धुनु भाइरसबाट बच्ने उत्तम उपाय हो।
धेरैलाई स्वास्थ्य विशेषज्ञहरूको यो भनाइ थाहा नभएको होइन। तै पनि अनुहार ढाकेर हिँड्नबाट उनीहरू आफूलाई रोक्न सक्दैनन्। चाहे त्यो कोरोना भाइरसजस्तो महामारी बेला होस्, वा सहरमा प्रदूषण बढेका बेला।
हामीले मास्कको ऐतिहासिक र सांस्कृतिक सन्दर्भ हेर्ने हो भने, चिनियाँहरू यसलाई भाइरस संक्रमणबाट सुरक्षित हुने उपायभन्दा बेसी नै मान्छन्। उनीहरूका निम्ति यो स्वास्थ्य सेवासँग जोडिएको आधुनिकताको प्रतीक हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया