शंकर गिरी
महाशिवरात्रिको दिन फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिर परिसर भोलिपल्ट बिहान उजाड देखियो । पशुपतिनाथको साैन्दर्य बाँदरले उजाड बनाएकाे हैन, मानिसले हाे । लाखौं रुपैयाँ खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो । शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो । शिव अर्थात् पशुपतिको बहान बसाहामा एउटा पनि फूल देखिँदैन । मुख्य गेटबाट पनि फूलका थुँगा झिकिएका छन् । राता–सेता गुलाब केही बाँकै छैन ।
शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया