बिएल संवाददाता
लागुऔषध दुर्व्यसनबाट मुक्त गराउने उद्देश्यले सञ्चालन हुँदैआइरहेको पुनःर्स्थापना केन्द्रहरू पछिल्लो समय विविध कारण विवादमा छन्।
विशेषगरी केही सुधार केन्द्र घटेका घटनाहरूको कारण उपचार पद्धती, व्यवस्थापनलगायत सुधारका विषयमा गम्भीर प्रश्न उठिरहेको छन्।
यही विषयमा पुनःर्स्थापना केन्द्रहरूको अवस्था, चूनौतीलगायत सुधारका उपायबारे कुराकानी गर्न लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनःर्स्थापना केन्द्रहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता संगठन ‘एफडीडीआर नेपाल’का अध्यक्ष प्रशान्त शर्मासँग बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले संवाद गरेकी छिन्।
भिडियाे–
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया