अशेष अधिकारी
कलाकारिताबाट परिचय स्थापित गरेका सिताराम कट्टेल उर्फ 'धुर्मुस्' र कुञ्जना घिमिरे (सुन्तली)को व्यस्तता पछिल्लो समय समाजसेवामा बढी छ।
यसको सिलसिला २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारीपछि सुरू भएको हो।
महाभूकम्पले नेपाल र नेपालीलाई मात्र हल्लाएन, आफ्नो सांस्कृतिक कार्यक्रममा त्यतिबेला अमेरिकामा रहेका धुर्मुस् र सुन्तलीको कलाकारितामा रमाइरहने आधारभूमिलाई पनि हल्लाइदियो।
उनीहरूले तत्कालै निर्णय लिए विषम परिस्थितिमा नेपाल र नेपालीका लागि केही गर्ने।
अमेरिकाबाट हतारिदै नेपाल फर्किदां आधा नेपालको रुपरंग फेरिएको थियो। मान्छे ढलेका थिए, घर र थुप्रै सांस्कृतिक धरोहर माटोको थुप्रोमा परिणत भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया