बिएल संवाददाता
बोरुसिया डर्टमण्ड जर्मन बुन्डेश लिगामा दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा वेर्डर ब्रेमेनमाथि डर्टमण्डले २–० गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो।
ब्रेमनको मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन डान जागाडोउ र अर्लिङ हालान्डले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित सकेको खेलमा दुबै गोल दोस्रो हाफमा भएको हो।
५२ औं मिनेटमा जागाडोउले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ६६ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए ।
जितसँगैडर्टमण्डले २३ खेलमा ४५ अंक जोडेको छ।
१७ अंक जोडेको ब्रेमेन रेलिगेसन क्षेत्रमा रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया