अनुषा अधिकारी
'दले' भन्ने बित्तिक्कै हामी घर-जग्गा कारोबारीलाई बुझ्छौं। 'दलाल' लाई होच्याउनेगरी भनिने 'दले'हरू आफूलाई खुलेर चिनाउन हिचकिचाउँछन्।
२६ वर्षीय सुमन कोइरालाले भने 'दले' कै रूपमा आफ्नो पहिचान बनाएका छन्। दले बनेरै लोकप्रिय बनेका सुमनले धेरै प्रशंसक कमाइसके।
कमेडी च्याम्पियनमा सुमन ढाका टोपी र कोट लगाएर आएका थिए। मसिनो स्वरमा बोल्ने सुमन ग्राहकलाई राम्रो जग्गा खोजिदिन थाल्छन्।
यसैक्रममा उनी सुनाउँछन्- एकदिन केपी बाकहाँ जग्गाको प्रस्ताव लिएर गएको थिएँ। केपी बा, चार रोपनी खेत छ, बैना मारौं न भनेँ। उहाँले त हुँदैन, म बाहिरका दलालबाट काम गराउँदिन, मेरो काम त विष्णु भाइले हेर्छ भन्नुभयो। मलाई पनि झनक्क रिस उठ्यो। अनि केपी बा, यो गैंडालाई गैंडा होइन, राइनो भन्छन् भन्दै खुर्र भागेँ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया