
महेश्वर गौतम
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको रन्को सुरु भएको छ । ७ देखि १० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसभित्र संस्थापन समूह, संस्थापन इतर समूह र पुरानो संस्थापन समूह (कोइराला परिवार) कसरी महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेतर्फ अघि बढिसकेका छन् । संस्थापन समूहबाट फेरि पनि सभापतिका लागि शेरबहादुर देउवाले आफैं अघि सर्ने संकेत गरिसकेका छन् ।
यस्तै, १३औं महाधिवेशनमा सभापतिमा देउवासँगै पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल तथा १३औं महाधिवेशनको पहिलो चरणको मतदान प्रक्रियामा सभापति उम्मेदवार बनेका नेता कृष्णप्रसाद सिटौलासमेत सभापतिका लागि मैदानमा उत्रने संकेत देखिएको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया