
एजेन्सी
एसियाका सबैभन्दा धनी व्यक्तिको स्थानमा चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक मा पुगेका छन्।
ब्लूमबर्ग बिलयेनेय इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिराबट आएसँगै भारतीय उद्योगी मुकेश अम्बानीको स्थान खस्किएकाे हाे।
रिलायन्स इण्डस्ट्रीका संस्थापक अम्बानी दोस्रो स्थानमा झरेका छन्। यस्तै कोरोना भाइरसका कारण अलीबाबाले पनि मुश्किलको सामाना गर्नुपरेको छ तर हाल मोबाइल एप्समा बढी माग भएका कारण कम्पनीको प्रदर्शन सुखद रहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया