एजेन्सी
इतिहाद एयरवेजले आफ्नो देशको नागरिक र कुटनीतिज्ञलाई मात्र प्लेनमा उडाउने घोषणा गरेको छ। विश्वब्यापि कोरोना भाइरस संक्रमणलाई हेरेर उसले गत बुधबारदेखि उडान सेवा दुई साताका लागि स्थगित गरेको छ।
तर, उसले अत्यावश्यक सेवाका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का जनता र कुटनीतिज्ञ मात्र विमानमा यात्रा गर्न पाउने बताएको छ। ट्वीटरमा दिएको जानकारी अनुसार उनीहरूको अन्तिम यात्रा पनि अबुदाबी भएको खण्डमा मात्र यो सुविधा प्राप्त हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया