एजेन्सी
बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
क्लेरेन्स हाउसले प्रिन्स अफ वेल्स कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो।
एक प्रवक्ताले भने,‘७१ वर्षीय प्रिन्स चार्ल्समा कोरोनका केही लक्षणहरू देखिएको थियो,पछि परिक्षण गर्दा उनीमा कोरोनको लक्षण देखियो।’ तर स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रवक्ताले जानकारी दिएका छन्।
उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना संक्रमण नदेखिएको बिबिसीले जानकारी दिएको छ।
उनीहरु दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन्। कहाँबाट कोरोना संक्रमण भयो भन्नेबारे स्पष्ट हुन सकेको छैन।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया