बिएल संवाददाता
भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
उनले ४५ लाख रुपैयाँ पीएम केयर्स फन्ड, २५ लाख रुपैयाँ सीएम रिलिफ फन्ड महाराष्ट्र, ५ लाख रुपैयाँ फिडिङ इन्डिया र ५ लाख रुपैयाँ घरपलुवा जनावर (कुकुर)का लागि सहयोग गर्ने घोषणा गरेका छन्।
यसअघि भारतीय अन्य क्रिकेटरहरुले पनि कोषमा रकम जम्मा गरिसकेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया