बाह्रखरी
प्रायः विदेशी प्रतियोगितामा व्यस्त रहने अल्ट्रा धाविका मीरा राई, यतिबेला झापामा छिन् । खुट्टामा लागेको चोटका कारण उनले पछिल्लो एक वर्षयता कुनै प्रतियोगितामा सहभागिता भने जनाउन पाएकी छैनन् । तर, पनि उनको विदेश आवतजावतको यात्रा भने जारी थियो । खुट्टाको शल्यक्रियापछि खेलमा फर्किने तयारीमा रहेकी मीराले अझै केही समय पर्खिनुगर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व खेलजगत शून्य अवस्थामा रहेपछि मीरा निराश बनेकी छन् । एक वर्षभन्दा लामो समय प्रतियोगिताबाट बाहिर रहेकी मीरा वर्ष २०२० बाट खेलमा फर्किने सोचमा थिइन् । उनले इटालीको १२० किलोमिटर लामो लभारेडो अल्ट्रा रेसबाट पुनः खेलमा फर्किने योजना बनाएको सुनाइन् । तर, उनको यो पर्खाइ केही समय लम्बिने भएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया