‘वर्क फ्रम होम’मा औपचारिक पोशाक

देखापढी

काठमाडौं

 कोभिड-१९ को जोखिम विश्वभर फैलिएको छ। सामाजिक दूरी कायम गरी कोभिड–१९ को जोखिम कम गर्न देशहरू लकडाउनमा छन्। नेपालमा पनि १५ वैशाखसम्म लकडाउन थपिएको छ। मानिसहरू सेल्फ क्वारेन्टाइनमा छन्। 

लकडाउनका बेला पनि कतिपय कार्यालयका कामहरू भने रोकिएका छैनन्। भर्चुअल्ली नै भएपनि काम गरिरहेका छन्। दैनिक ९-१० घण्टाको कामले मानिसलाई व्यस्त बनाइराखेको छ। अहिले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसेर अफिसको काम गर्ने प्रचलन बढेको छ। त्यसो गर्दा पनि काममा जाँदा जस्तै औपचारिक पोशाक लगाउन उपयुक्त हुन्छ। त्यसका केही कारणहरू यस्ता छन्। 

प्रकाशित मिति: : 2020-04-18 07:59:01

प्रतिकृया दिनुहोस्