बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रमुख कार्यकारी समितिको बैठक बोलाएको छ ।
भिडियो कलको माध्यमबाट बिहिबार बैठक आयोजना हुदैछ । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहने बताइएको छ।
बैठकमा कोरोना भाइरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ । यस्तै पुनः अन्तर्रा्ष्ट्रिय क्रिकेट सुचारु गर्ने विषयमा छलफल हुनेछ ।
बैठकमा विश्व टेष्ट च्याम्पियनसिप, यसै वर्ष हुने आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट, विश्व क्रिकेट लिग–२ लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।
कोरोनाका कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्रा्ष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया