बाह्रखरी
जक्सना कार्की र गोपाल बोहरा
भारतको उच्च अदालतले भारतमा बन्दाबन्दी (लकडाउन)को समयमा घरेलु हिंसा बढेको टिप्पणी गरेको छ । विश्वभर हाल विभिन्न हेल्पलाइनको व्यवस्था गरिएको छ । एक अध्ययनअनुसार कोभिड –१९ पछि वेबसाइडमा घरेलु हिंसासँग सम्बन्धित विषय खोज्नेको संख्या बढेको छ । त्यसैले धेरै मानिसहरु घरेलु हिंसाको सिकार भएको हुनसक्ने अनुमान गरिएको छ ।
पर्याप्त समयका कारण तनावका कारण उजागर हुने, विद्यालय बन्द भएकाकाले कामको बोझ बढेर तनाव बढ्ने, दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्नेले आर्थिक हिंसासमेत बेहोर्नु पर्ने हुन्छ । युरोपियन परिषद्का अनुसार घरेलु हिंसा नाटकीय गतिमा बढिरहेको छ । माहिलाविरुद्धको हिंसाका कारण घाउ चोटपटक लाग्ने, शारीरिक, मानसिक, यौन तथा प्रजनन् स्वास्थ्यका समस्या जस्तै, एड्स, अनिच्छित गर्भ रहने हुन्छ भने कतिपय अवस्थामा पीडकले नै रोगका बारेमा गलत हल्ला फैलाउँछन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया