बिएल संवाददाता
न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलर ‘क्रिकेटर अफ द इयर’ घोषित भएका छन् ।
टेलरले न्युजिल्याण्डका लागि १०१ टेस्ट तथा २३२ एक दिवसीय क्रिकेट खेलेका छन् । टेस्टमा उनको १९ शतक तथा ३३ अर्धशतक छ भने एक दिवसीय क्रिकेटमा २१ शतक तथा ५१ अर्धशतक रहेको छ ।
आफ्नो करियरमा न्युजिल्याण्डको ‘क्रिकेटर अफ द इयर’ उनी तेस्रो पटक बनेका हुन् ।
यसैगरी टिम साउदी टेस्ट ‘प्लेयर अफ द इयर’ र किम कार्टन ‘अम्पाएर अफ द इयर’को अवार्डबाट सम्मानित भएका छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया