बाह्रखरी
कोरोना भाइरसले विश्वका प्रायः सबै देश लकडाउनमा छन् । लकडाउनका कारण विश्व आर्थिक रूपमा थलिएको छ । तर, लकडाउनले पर्यावरणमा भने सकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।
कोरोना नफैलियोस् भनेर प्रायः कलकारखाना बन्द छन् भने सडकमा मोटरगाडी न्यून चलेका छन् । जसका कारण वायु प्रदूषण कम भएको छ । विज्ञहरूका अनुसार प्रदूषण कम भएकै कारण ओजोन तहमा भएको विनाश पनि रोकिएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया