दाँत दुखेर हैरान हुनुहुन्छ? यसरी गर्न सकिन्छ घरमै उपचार

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

तपाईंलाई दाँत वा गिजा दुख्‍ने भएको छ ? त्यसो भए तपाईंलाई दाँतको समस्या शुरु भइसकेको छ। दाँतको दुखाइ सबैभन्दा बढी पीडाजनक मानिन्छ। यस्तो बेलामा त तपाईं डेन्टिस्टकोमा गइहाल्नुपर्ने हो। तर, लकडाउनका कारण डेन्टिस्टकोमा जान सजिलो छैन।

यस्तो समयमा तपाईंले दाँत दुखेको सञ्‍चो पार्ने घरेलु उपाय अपनाउन सुझाउँछन्, दन्त रोगका डाक्टर सुशील कोइराला।

डा. कोइरालाका अनुसार विभिन्‍न कारणले दाँत दुख्‍न सक्छन्। किरा लागेर, खानेकुरा अड्किएर वा बुद्धिबंगारा आउन लागेर।

प्रकाशित मिति: : 2020-05-16 10:10:02

प्रतिकृया दिनुहोस्