एजेन्सी
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर वार्यन म्युनिखले जित दर्ता गरेको छ।
अवे मैदानमा भएको खेलमा वार्यनले एफसी युनियन बर्लिनलाई २–० ले पराजित गरेको हो।
वार्यनको जितमा रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले गोल गरे। ४० औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए।
पाभार्डले ४० औँ मिनेटमा गोल गरेपछि बार्यन २–० ले विजयी भएको हो। जितपछि शीर्ष स्थानको वर्यनको २६ खेलबाट ५८ अंक भएको छ।
दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको समान खेलबाट ५४ अंक छ। आइतबार राति नै भएको खेलमा कोल्न र माइन्जले २–२ को बराबरी खेलेर अंक बाँडेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया