बिएल संवाददाता
सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ।
सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ।
त्यसमा दुई तिहाई बहुमतका लागि कांग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ। सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ।
यसअघि मधेसी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग राख्दै आएका थिए।
उनीहरु प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरिरहेको छन्।
संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया