सेतोपाटी
क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको शंकाको घेरामा रहेका व्यक्तिहरूलाई सुरक्षित राख्नको लागि अस्थायी रूपमा व्यवस्था गरिएको एक प्रकारको अस्पताल नै हो।
कोरोनाभाइरस मानिसको आँखाले नदेखिने भएको हुँदा कुनै पनि संक्रमित ठाउँबाट आएका व्यक्तिहरूलाई शंकाको घेरामा राखी उनीहरूको उपचार अस्थायी रूपमा रहेको क्वारेन्टिनमा राखेर गरिन्छ।
जसबाट पहिलो, उनीहरू संक्रमित रहेको अवस्था रहेछ भने समाजमा संक्रमित हुन रोक्दछ र उनीहरूको उपचार तत्काल सुरू गर्न सकिन्छ।
दोस्रो, संक्रमण नदेखिएको व्यक्तिलाई सुरक्षित रूपमा उनीहरूको परिवारमा जान र बस्न सक्ने वातावरण सहज हुन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया