बाह्रखरी
नोभेल कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउन जारी छ । दुई महिनादेखि जारी लकडाउनका कारण दैनिक मजदुरी गर्ने र विद्यार्थीहरु बढी चपेटामा परेका छन् ।
लकडाउन बढे सँगसँगै कोरोना संक्रमणको अवस्था पनि बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ६७५ पुगिसकेको छ भने चारजनाको संक्रमणका कारण मृत्यु भएको छ । सरकारले लकडाउनका कारण पीडित मजदुर, अलपत्र विद्यार्थी, रोजगारी गुमाएकाहरुलगायतका लागि कुनै राहत अथवा सहयाता उपलब्ध गराएको छैन । स्थानीय सरकारले पनि उनीहरुको पहलका लागि खासै ध्यान दिएको छैन ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया