कांग्रेस संसदीय दलको बैठक आज बस्ने

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज शुक्रबार बस्ने भएको छ ।

संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने बताइएको छ।
 

प्रकाशित मिति: May 29, 2020 09:20:10

प्रतिक्रिया दिनुहोस