रातोपाटी
कोरोनाभाइरसको महामारीले सिर्जित हालको अवस्थाबाट नपिरोलिने सायदै कमै होलान् । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन भएसँगै मानिसको दैनिकीमा परिवर्तन भए । यो परिवर्तनले मानिसमा शारिरिक र मानसिक दुवै खालका असर पारिरहेको छ । हरेक मानिसको मन मनमा डेरा जमाएको कोरोनाले लामो समयसम्म छुटकारा नदिने पक्का पक्की छ । त्यसैले यस्ता असरबाट बच्न सजगता अपनाउनुपर्ने मनोविद्हरुको सुझाव छ ।
कोरानाकै कारण विश्व नै यतिवेला डर र त्रासमा छ । यही डरले विश्वव्यापी रुपमा मानसिक समस्या पनि बढ्दै गएको छ । दैनिक ज्यालामजदुरी गरेर पेट पाल्नुपर्नेहरुलाई लकडाउनका कारण जीवनयापनको समस्या छ भने अर्कोतिर रोजगारी गुमेका र उद्योग व्यवसाय बन्द हुँदा ठूलो क्षतीको सामना गर्न बाध्य उद्योगी व्यवसायीमा पनि ऋणको बोझबाट कसरी बाहिर आउने भन्ने चिन्ताले थिचेको देखिन्छ ।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया