देखापढी
सुनीता साखकर्मी
ध्यान शब्द सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ ? पलेंटी कसेर, आँखा चिम्लेर बसिरहेको होइन त? तर, ध्यान त्यति मात्र होइन। ध्यानका धेरै विधि छन्। ती मध्ये एक हो, पैदल हिँडेर गरिने ध्यान। त्यसरी पैदल हिँडेरै गरिने ध्यान हो, चक्रमण।
यो होसपूर्वक पैदल हिँडेर गरिने ध्यान हो। २५ सय वर्ष अघि नै गौतम बुद्धले शुरूआत गरेको यो विधिबारे रजनीश ओशोले आफ्नो पुस्तक ‘गहरे पानी पैठ’मा चर्चा गरेका छन्।
बोधिवृक्षको चर्चा गर्ने क्रममा उक्त रुखमुनि बुद्धले बर्षौँ चक्रमण ध्यान गरेको उनले उल्लेख गरेका छन्। उक्त पुस्तकको २६ सौं अध्यायमा उनले लेखेका छन्, ‘बोधगया मुल्यवान् होइन, मुल्यवान् त्यो बोधिवृक्ष हो। त्यस बोधिवृक्षको मुनि वर्षौं बुद्धले चक्रमण गरेका छन्। त्यहाँ बुद्धको पुरै खुट्टाको छाप सम्हालेर राखिएको छ। बुद्ध ध्यान गर्दागर्दै थाके भने उक्त वृक्ष नजिक घुम्न थाल्थे। उनी घण्टौं घुमिरहन्थे।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया