अनलाइनखबर
एउटा गाउँमा दुई बच्चा थिए खुब मिल्ने । एकसाथ खाने, खेल्ने, रमाउने । एक जनाको उमेर ८ बर्ष र अर्कोको ६ बर्ष ।
एकदिन उनीहरु खेल्दा खेल्दै घरबाट निकै टाढा पुगे । खेल्ने क्रममा घरबाट यति टाढा पुगेको उनीहरुले भेउ नै पाएनन् । त्यहाँ उनीहरु मस्त खेलिरहेका थिए । यस्तैमा एक बालक हठात खाल्डोमा लडे, जुन निकै गहिरो थियो । यसरी लड्ने बालक उमेरले ठूला थिए । अब उसलाई कसले बचाउने ?
साना साथी यताउता दौडन थाले । हार–गुहार माग्न थाले । तर, त्यहाँ सहयोगका लागि आउने कोही थिएनन् । न घर थियो, न बस्ती । न आसपासमा कोही मान्छे ।
साथीलाई बचाउनका लागि कोही आउने छाँट नदेखेपछि साना साथी आफै अग्रसर भए । उनले एउटा डोरी खोजे । त्यसको एक छेउ खाल्डोभित्र दिए, अर्को छेउमा आफुले ताने । आखिर खाल्डोमा बसेका बालकले त्यही डोरी समाए । साना साथीले तानेर उनलाई खाल्डोबाट बाहिर निकाले । के यो संभव हुने कुरा थियो ?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया