बिएल संवाददाता
शुक्लागण्डकी नगरपालिकाका १२ वटा वडाले ‘एक वडा एक उत्पादन’ अभियान चलाएका छन्।
वडाबासीलाई कृषि तथा पशुपालन क्षेत्रमा सबल बनाउँदै सिङ्गो नगरपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्यले वडैपिच्छे फरक फरक वस्तु उत्पादनमा जोड दिइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन्।
'सोअनुसार वडा नं १ र २ मा मौरीपालन, ३ मा अकबरे खुर्सानी, ४ मा कौसी तरकारी, ५ मा च्याउ, ६ मा स्थानीय जातका कुखुरापालन, नं ७ र ९ मा दूध, ८ मा आलु, १० मा तरकारी, ११ मा सुन्तला र १२ मा बाख्रापालन कार्यक्रम लागु गरिएको छ' उनले भनिन्।
कृषि तथा पशु उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन लागिएको बताउदैं उनी भन्छिन्, ‘अभियानअनुरुप काम भए नभएकाबारे समयसमयमा नगरपालिकाले अनुगमन गर्दै आएको छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया