थाहा खबर
डा. नम्रता पाण्डे
कोभिड-१९ को त्रास र बन्दाबन्दीको कारण घरभित्र बसिरहनुपर्दा धेरैलाई मानसिक अशान्ति, असहजता र अस्थिरताको अनुभूति भएको अड्कल काट्न सकिन्छ। ७० दिन लामो बन्दाबन्दी समय बिताए पनि दैनिक बढ्दै गएको कोरोना संक्रमितको संख्याले गर्दा अझै कहिलेसम्म यो स्थिति रहला भन्ने अनुमान गर्न नसकिने अवस्था छI
कोरोना संक्रमितको संख्या एक दुई दश बीस पचास सय हुदै हजार मात्र होइन आजको दिनसम्म दुईहजार नजिक पुगेको छ। जसको तुलनामा मृत्यू अत्यन्तै न्यून छ। तर जे भइरहेको छ यसले बन्दाबन्दी अझै आवश्यक छ भन्ने देखाएको छI नेपाल अरू देशको तुलनामा अहिलेसम्म सहज अवस्थामा देखिएपनि जोखिममुक्त छ भन्न सकिने अवस्था भने छैन।
यसको अर्थ अरू केहि समय सबैले धैर्य गर्नु आवश्यक छI असहज परिस्थिति आइपर्दा सबैभन्दा पहिले आत्तिने हाम्रो मन हो। त्यसकारणले सबैभन्दा पहिला सिक्नुपर्ने विषय मनको व्यवस्थापन नै हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया