लोकान्तर
भनिन्छ, हरेक चुनौतीले अवसरको सिर्जना गर्छ । तर उक्त चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने क्षमता भने हुनुपर्दछ । खासगरी यस्तो कार्यक्षमताको अपेक्षा देश हाँकिरहेका नेताहरूबाट हुनु अझ स्वाभाविक नै हो । यस्तै चुनौतीलाई अवसरमा सिर्जना गरेर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशलाई कोरोनामुक्त मात्र बनाएनन् कि गिर्दै गएको आफ्नो साखलाई आफ्ना जनतासमक्ष अझ दरिलो रूपमा पेस गर्नसमेत सफल भए ।
एक वर्षअघि प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका उनले यो समयमा आफ्ना नागरिकबाट अनेकौं लज्जास्पद घटनाको सामना गर्नुपर्यो । करिब ५ महिनासम्म लागेको आगलागीका कारण समस्यामा रहेका पीडित भेट्न जाँदा उनीहरूले हात मिलाउन मानेनन् भने सामाजिक सञ्जालमात्र नभएर सामुन्ने गालीसमेत खानुपर्यो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया