देशसञ्चार
बहुदलीय जननिर्वाचित पद्धतिमा संसद अर्थात अहिलेको परिवेशमा संघीय प्रतिनिधिसभा सर्वोच्च जनप्रतिनिधि थलो हो। त्यहाँ बस्ने सौभाग्य पाएका व्यक्तिहरु ‘सार्वभौम’ जनताका प्रतिनिधि हुन्। अर्थात त्यहाँ उनीहरुका अभिव्यक्ति, व्यवहार र आचरण ‘सार्वभौम’ हैसियत अनुरुप र सुहाउँदो हुनुपर्छ। अझ महत्वपूर्ण कुरा ती प्रतिनिधिहरु सार्वभौम जनताबाट छानिएका हुनाले उनीहरुको देशभक्ति या राष्ट्रप्रतिको बफादारीमाथि त्यसबेलासम्म कसैले प्रश्न उठाउन मिल्दैन, हुँदैन, जबसम्म सप्रमाण अन्यथा सावित हुँदैन।
तर दुर्भाग्य संसद कहिलेकाहीँ राजनीतिक ‘रत्यौली’ को थलो बन्यो भने? त्यहाँका कारवाही र सदस्यहरुको आचरणलाई जनताले नियालिराखेका हुन्छन्। राष्ट्रिय अस्मिता र अखण्डताको बारेमा, सदन सञ्चालनमा मर्यादा र शिष्ठताका बारेमा अभिव्यक्तिको शैली र भाषाबारेमा सदस्यहरुले निम्न स्तर देखाएमा त्यो समग्र मुलुककै छवि या स्तर भएको सन्देश बाहिर जानेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया