बिएल संवाददाता
कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ।
मृत्यु हुनेमा यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहार रहेका छन्।
बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले नै मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले जानकारी दिए।
गत वर्ष साउन २ गतेदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका उनको मृत्युबारे खुल्न सकेको छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया