बिएल संवाददाता
सेयर बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शनिबार विज्ञप्तिमार्फत धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्मका लागि सेयर बजार बन्द हुने बताएको हो ।
‘नेपाल एटक एक्सचेन्स लिमिटेड सञ्चालक समितिको मिति २०७७\०३\०६ को निर्णयअनुसार धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को अपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि २०७७\०३\०७ गतेदेखि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि सेयर कारोबार बन्द गरेको थियो । लगानीकर्ताले सेयर बजार सुधारका लागि अघि सारेका माग पूरा नभएसम्म सेयर बजार खोल्न नहुने उनीहरुको भनाइ छ ।
.jpg)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया