बिहिबार, १० जुलाई २०२५

विद्यार्थीकाे शुल्क तिर्न अभिभावकलाई प्याब्सन र एनप्याब्सनको आह्वान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेसनल प्याब्सन एन प्याब्सन र प्याब्सनले विद्यार्थी बुझाउनुपर्ने शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन्।

एन प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ती निकाल्दै गत शैक्षिक सत्रको तिर्न बाँकी शुल्क र नयाँ शैक्षिक सत्रको शुल्क बुझाउन अभिभावकलाई आह्वान गरेकाे हाे।

विद्यालय चरम आर्थिक संकटमा पुगेको, विधालयको आयस्रोत विधार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई त्यस्तो अपिल गरेको छ।


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?