बिएल संवाददाता
गायक दुर्गेश थापाले ल्याएकाे नयाँ गीत 'जाने भए जाम माया' ट्रेन्डिङमा परेको छ।
बुधबार सार्वजनिक भएको गीत युट्युबको ट्रेण्डिङ–२ मा परेकाे हाे।
भ्लगर सिसन बानियाँ र गुराँस नानीकाे सहकार्यकाे बनेकाे उक्त गीतले अहिले निकै चर्चा पाइरहेकाे छ।
उनीहरूकाे जाेडीलाई दर्शकहरूले पनि रूचाइरहेका छन्। दुर्गेश, सिसन र गुँरासकाे सहकार्यमा बनेकाे गीतले युटुबका साथै टिकटकमा पनि चर्चा बटुलिरहेकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया