निजी विद्यालयले अभिभावकको मर्का बुझेनन्, सरकारले पनि दर्शाउन सकेन अभिभावकत्व !

देखापढी

काठमाडौँ

चिरञ्जिवी शर्मा

कोभिड-१९ को महामारीबाट विश्व नै संकटमा छ। नेपाल पनि यसबाट अछुतो छैन। अर्थतन्त्र शिथिल भएको छ। धेरैले आम्दानी गुमाएको अवस्था छ। विद्यालयहरू पनि बन्द छन्।

कक्षा नै नचलेको अवस्थामा पनि निजी विद्यालयहरूले विद्यार्थीहरूको शुल्क लिइरहेका छन्/शुल्कका लागि ताकेता गरिरहेका छन्।

अनलाइन कक्षाको नाममा शुल्क लिनु पक्कै पनि जायज होइन। शुल्क लिनुपर्छ र त्यो सबै अभिभावकले तिर्नुपर्छ भन्नु कदापी न्यायोचित मान्न सकिँदैन। 

प्रकाशित मिति: : 2020-06-25 07:59:05

प्रतिकृया दिनुहोस्