कोरोना महामारीबीचका आशालाग्दा समाचार

देखापढी

काठमाडौं

विनय कुमार

कोभिड-१९ महामारी सम्बन्धि दुःखद समाचार सुनेर चिन्तामा हुनुहुन्छ। धेरै चिन्ता नलिनुस। विश्वभर १ करोडभन्दा बढीमा फैलिएर पूरा मानव जातीलाई भयभित बनाएको कोरोना भाइरस महामारीको दौरानमा आशावादी हुन सकिने सुखद समाचारहरू पनि सार्वजनिक भएका छन्।

सामान्यतया ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिमा इम्युनिटी पावर कमजोर हुन्छ भन्ने मान्यता छ। यस्तोमा उनीहरूलाई कोरोना लागे ज्यानै पनि जानसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। 

चिकित्सकहरूले उमेर ढल्केका तथा केही दीर्घ रोगबाट ग्रसितलाई कोरोना भाइरसबाट बढी खतरा हुन सक्ने भनेर सचेत बनाउन खोजेका हुन्। कोरोना लागे मरिहालिन्छ भन्ने होइन।

प्रकाशित मिति: : 2020-07-01 09:27:50

प्रतिकृया दिनुहोस्