देशसञ्चार
कोरोना महामारीको प्रभाव र पीडाबाट कोही पनि अछुतो छैन। महामारीले प्राय: सबैको मनोबल कमजोर बनाएको छ। आर्थिक संकट आइलागेको छ।
भविष्य अनिश्चत बनेको छ। राज्यबाट उपेक्षित, गरिब, मजदुर मात्रै होइन बिरामीको उपचार र परीक्षणमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला प्राविधिकहरु र सुरक्षामा समेत खटिनेहरु यो महामारीबाट पीडित र प्रभावित छन्।
संक्रमण हुनासाथ उनीहरु पनि एकाएक अत्तालिएको पाइन्छ। त्यो स्वाभाविक पनि हो। कारण कोरोनाले विश्वभरि लाखौँको ज्यान लिइसकेको छ। र, यसविरुद्धको औषधि (खोप) अझै पत्ता लागेको छैन । संक्रमणबाट नेपालमै २९ जनाले मृत्युवरण गरेका छन्।
संक्रमण पुष्टि हुनासाथ कुनै पनि व्यक्ति प्रायः पारिवारिक र सामाजिक तिरस्कारको पात्र बनेको पाइन्छ। घरधनीले निकाल्ने या डेरा नदिने प्रवृति व्याप्त बनेको छ। जसले गर्दा उपचार पछि निको भएकाहरुलाई पनि मानसिक रुपमा पूर्ववत् अवस्थामा फकिर्न गाह्रो हुनेगरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया